रक्सी खाएर हल्ला गर्नेलाई दस हजार जरिवाना

स्थानीय सरकारहरू अचेल रक्सी नियन्त्रण गर्न ‘कडा’ रूपमा प्रस्तुत भइरहेका छन्। सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमुल गाउँपालिकाले ‘मदिरा सेवन कार्ड’ बनाएको छ। एक दिन पाहुना हुन गेका व्यक्तिले पनि रक्सी खानुपरे दुई सय रूपैयाँ तिरेर ‘अतिथि मदिरा कार्ड’ लिनुपर्छ। जति चाह्यो त्यति पिउन पनि पाउँदैनन्। यस्तै नियम कर्णाली प्रदेशस्थित रूकुम पूर्वले पनि लागू गरेको छ। आठबीसकोट … Continue reading रक्सी खाएर हल्ला गर्नेलाई दस हजार जरिवाना